बसौंधी
Romanized: basaundhi, basaungdhi, basaumdhee, bashaumdhi
बाक्लो दुध वा तरमा चिनी, सुकुमेल आदि हाली बनाइने लेदिलो र सुगन्धी खाद्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
बाक्लो दुध वा तरमा चिनी, सुकुमेल आदि हाली बनाइने लेदिलो र सुगन्धी खाद्य पदार्थ।