दिमाग चाट्नु
Romanized: dimaaga chaatnu, dimaaga chatnu, dimaga chaatnu, dimaga chatnu
कसैको दिमागलाई बोझिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको दिमागलाई बोझिलो पार्नु।
२.
कसैलाई नचाहिँदो कुरा गरेर वा बढ्ता प्रश्न गरेर सताउनु।