दिमाग भुट्नु

Romanized: dimaaga bhutnu, dimaga bhutnu, dimagabhutnu, dimaagabhutnu

कसैलाई बुद्धु बनाउनु; कसैको दिमाग खलबलाएर आफ्नो अनुकूल काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई बुद्धु बनाउनु; कसैको दिमाग खलबलाएर आफ्नो अनुकूल काम गराउनु।
२.
खराब कुरा लगाएर कसैको दिमाग बिथोल्नु।

सम्बन्धित शब्दहरू