दिल बस्नु

Romanized: dila bashnu, dila basnu, dilabasnu, dilabashnu

कसैसँग प्रेम हुनु; मायाप्रीति गाँसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैसँग प्रेम हुनु; मायाप्रीति गाँसिनु।

सम्बन्धित शब्दहरू