दुई नम्बर

Romanized: dui nambar, duee nambara, duee nambar, duii nambar

प्रचलित नियमकानुनको विपरीत कार्य वा पेसा; अवैध कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्रचलित नियमकानुनको विपरीत कार्य वा पेसा; अवैध कार्य।

सम्बन्धित शब्दहरू