दुईपोइले
Romanized: dueepoile, duiipoile, duipoile
ब्याइते लोग्ने छाडी अर्कोसँग पोइल गएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ब्याइते लोग्ने छाडी अर्कोसँग पोइल गएकी (स्त्री)।