दुग्धसमुद्र
Romanized: dugdhasamudr, dugdhashamudra, dugdhashamudr, dugdhasamudra
पुराणअनुसार सप्तसागरमध्ये एक; क्षीरसागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार सप्तसागरमध्ये एक; क्षीरसागर।