दुग्धी

Romanized: dugdhee, dugdhii, dugdhi

दुध भएको; दुधले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुध भएको; दुधले युक्त।
२.
(नाम) दुधे घाँस।

सम्बन्धित शब्दहरू