दुङदुङ
Romanized: dungadunga, dungadung, dunadunga, dungaduna
खुट्टा बजारेर हिँड्दा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल दुङ्+अ (द्वि.)]
१.
खुट्टा बजारेर हिँड्दा शब्द आउने गरी।
२.
लाठी वा मुड्कीले बेसरी ठटाउने किसिमले।
३.
त्यसरी हान्दा शब्द आउने गरी।
४.
बन्दुक, तोप, कार्तुस आदि पड्कँदा आवाज आउने गरी।
५.
एकदमै लड्ने, पल्टिने वा बज्रिने गर्दा आवाज आउने चालसँग।