दुङदुङे
Romanized: dungadunge, dunadunge, dungadune, dunadune
लसुनका जस्तै चेप्टा तर निकै साना पात हुने र त्यस्तै केही हल्का बास्ना आउने मसलाका रूपमा प्रयोग गरिने; लेकमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दुदुम]
1
लसुनका जस्तै चेप्टा तर निकै साना पात हुने र त्यस्तै केही हल्का बास्ना आउने मसलाका रूपमा प्रयोग गरिने; लेकमा हुने एक प्रकारको झार।