दुङ्माली
Romanized: dungmaali, dungmali, dunmaali, dungmaalee
भोजपुर जिल्लामा बसोबास गर्ने किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
भोजपुर जिल्लामा बसोबास गर्ने किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह।