दुच्छर
Romanized: duchchhara, duchchhar, duchchara, duchchar
दुष्ट स्वभाव भएको; खराब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दुश्चर]
१.
दुष्ट स्वभाव भएको; खराब।
२.
मुखको छुच्चो; मुखाले; दुर्मुखा ।