पुच्छर

Romanized: puchchhara, puchchhar, puchchara, puchchar

पशु, पक्षी वा किराहरूका शरीरको पछिल्लो भागबाट निस्केको लामो अवयव; कुनै वस्तुको पछिल्लो भाग; पुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुच्छ]

१.
पशु, पक्षी वा किराहरूका शरीरको पछिल्लो भागबाट निस्केको लामो अवयव; कुनै वस्तुको पछिल्लो भाग; पुच्छ।
२.
(विशेषण) अर्काको पछि लाग्ने; पछौटे।

सम्बन्धित शब्दहरू