पुच्छ्यौली
Romanized: puchchhyauli, puchchhyaulee, puchchyauli, pucchhyauli
कुनै ग्रन्थ वा रचना आदिको पछिल्लो अंश; परिशिष्ट; अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै ग्रन्थ वा रचना आदिको पछिल्लो अंश; परिशिष्ट; अवशेष।