दुदउला रुप्प्या

Romanized: dudaulaa ruppyaa, dudaula ruppyaa, dudaulaa ruppya, dudaulaa ruppy

छोरीको विवाहपछि माइती इष्टकुललाई छोरीको तर्फबाट दिइने चाँदीको पैसा वा भेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छोरीको विवाहपछि माइती इष्टकुललाई छोरीको तर्फबाट दिइने चाँदीको पैसा वा भेटी।

सम्बन्धित शब्दहरू