दुधदानी

Romanized: dudhadaani, dudhadaanee, dudhadanee, dudhadanii

दुधको मुन्टाको आकारको प्लास्टिक वा सिसीको एकापट्टि मुन्टो लगाई बालकलाई दुध खुवाउने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दुधको मुन्टाको आकारको प्लास्टिक वा सिसीको एकापट्टि मुन्टो लगाई बालकलाई दुध खुवाउने भाँडो।

सम्बन्धित शब्दहरू