दुधवाला
Romanized: dudhavaalaa, dudhavaala, dudhavalaa, dudhawaalaa
दुध ल्याउने वा बेच्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दुध+वाला]
१.
दुध ल्याउने वा बेच्ने मान्छे।
२.
दुध लिएर बेच्न हिँड्ने मान्छे; स्त्री. दुधवाली।