दुधिया

Romanized: dudhiyaa, dudhiy, dudhiya

दुध मिसिएको; दुधले बनेको; दुधको जस्तै रङ भएको; दुधिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दुधि+इया]

1
दुध मिसिएको; दुधले बनेको; दुधको जस्तै रङ भएको; दुधिलो।

सम्बन्धित शब्दहरू