दुबामाइ सेलुन

Romanized: dubaamaai seluna, dubaamaai selun, dubaamai seluna, dubamaai seluna

भाँचिएको दाँत हरियो दुबोमा सेलाए छिटो दाँत आउँछ भन्ने अन्धविश्वासले दुबोमा दाँत लुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
भाँचिएको दाँत हरियो दुबोमा सेलाए छिटो दाँत आउँछ भन्ने अन्धविश्वासले दुबोमा दाँत लुकाउनु।

सम्बन्धित शब्दहरू