बेलुन
Romanized: belun, beluna
भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने, रबर आदिबाट बनेको विभिन्न आकारप्रकार हुने फुकुन्डो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने, रबर आदिबाट बनेको विभिन्न आकारप्रकार हुने फुकुन्डो ।