बेलुका

Romanized: belukaa, beluk, beluka

घाम अस्ताउन खोजेको वा अस्ताइसकेपछिको समय; सायङ्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घाम अस्ताउन खोजेको वा अस्ताइसकेपछिको समय; सायङ्काल।
२.
(क्रियाविशेषण) साँझपख; साँझतिर; सन्ध्याको; समयमा।

सम्बन्धित शब्दहरू