पतलुन

Romanized: patalun, pataluna

खुकुला र सोझा मोहोता हुने, इँजार नहाली टाँक आदि लगाइने एक प्रकारको युरोपेली सुरुवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी पैन्टलून]

1
खुकुला र सोझा मोहोता हुने, इँजार नहाली टाँक आदि लगाइने एक प्रकारको युरोपेली सुरुवाल।

सम्बन्धित शब्दहरू