दुबो हाल्लु
Romanized: dubo haallu, dubo hallu, dubohallu, dubohaallu
छोराको न्वारनको दिन आफन्त, इष्टमित्र, साथीभाइ सबैले छोराको बुबालाई दुबो र पैसाले सम्मान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
छोराको न्वारनको दिन आफन्त, इष्टमित्र, साथीभाइ सबैले छोराको बुबालाई दुबो र पैसाले सम्मान गर्नु।
२.
तीर्थयात्राबाट आएका आफन्तलाई दुबो र पैसाले सम्मानित गर्नु।
३.
समाजमा अरूले गर्न नसकेको वा राम्रो काम गरेबापत् काम गर्ने व्यक्तिलाई दुबोले सम्मानित गर्नु।