दुमी
Romanized: dumee, dumii, dumi
दुमी (dumee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
दुमी(१)
(नाम [रा.])
१..
एक किराँत राई जाति; किराँत जातिको एक भाषिक समूह।
२..
खोटाङतिर बसोबास गर्ने राईहरूको एक जाति वा तिनको भाषा।
दुमी(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।