दुम्ची
Romanized: dumchi, dumchee, dumchii, dumcee
घोडाको पुच्छरमा अड्काइने काठीको अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी दुमची]
1
घोडाको पुच्छरमा अड्काइने काठीको अवयव।