दुम्जाली

Romanized: dumjaali, dumjaalee, dumjalee, dumjalii

दुम्जासँग सम्बन्धित; दुम्जाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुम्जासँग सम्बन्धित; दुम्जाको।
२.
दुम्जामा बसोबास गर्ने; दुम्जावासी।
३.
दुम्जामा तयार भएको (खाँडी)।

सम्बन्धित शब्दहरू