दुरकी दबाई

Romanized: duraki dabaai, durakee dabaai, duraki dabaaee, durakee dabai

फेरि नगर्ने वा नहुने गरी भाग्ने काम; रोग टाढा भाग्यो औषधि गर्नु परेन भन्ने सन्दर्भमा भन्ने भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फेरि नगर्ने वा नहुने गरी भाग्ने काम; रोग टाढा भाग्यो औषधि गर्नु परेन भन्ने सन्दर्भमा भन्ने भनाइ।

सम्बन्धित शब्दहरू