दुरदुर गर्नु
Romanized: duradura garnu, duraduragarnu
ज्यादै घिनाएर वा विरक्तिएर टाढा पन्छाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ज्यादै घिनाएर वा विरक्तिएर टाढा पन्छाउनु।