दुरालाप
Romanized: duraalaapa, duraalaap, duraalapa, duralaapa
खराब वा नचाहिँदो कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा नचाहिँदो कुरो ।
२.
दुर्वचन; गाली।