दुर्व्यवहार

Romanized: durvyavahaara, durvyavahaar, durvyawahaara, durwyavahaara

खराब चालचलन; अनुचित तथा अभद्र व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब चालचलन; अनुचित तथा अभद्र व्यवहार।
२.
नराम्रो कुराकानी।

सम्बन्धित शब्दहरू