कुव्यवहार
Romanized: kuvyavahaara, kuvyavahaar, kuvyawahaara, kuwyavahaara
कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार। (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार। (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)।
उदाहरण वाक्य
- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ