घरव्यवहार
Romanized: gharavyavahaara, gharavyavahaar, gharavyawahaara, gharawyavahaara
घर चलाउन आइ पर्ने समस्या; तिरोभरो; लेनदेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घर चलाउन आइ पर्ने समस्या; तिरोभरो; लेनदेन।
२.
घरको व्यवहार; गृहस्थी।