पत्रव्यवहार

Romanized: patravyavahaara, patravyavahaar, patravyawahaara, patrawyavahaara

परस्परमा चिठीपत्र आदिको आदानप्रदान गर्ने काम; चिठी लेखालेख गर्ने सिलसिला; पत्राचार; लेखापढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परस्परमा चिठीपत्र आदिको आदानप्रदान गर्ने काम; चिठी लेखालेख गर्ने सिलसिला; पत्राचार; लेखापढी।

सम्बन्धित शब्दहरू