व्यवहारी

Romanized: vyavahaari, vyawahaari, wyavahaari, vyawahari

व्यवहारमा लागेको; व्यवहारमा भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्यवहारमा लागेको; व्यवहारमा भिजेको।
२.
व्यवहार गर्न जान्ने; व्यवहारमा निपुण।
३.
व्यवहारमा आउने; काम लाग्ने।
४.
मुद्दामामिला आदि गर्न सिपालु; अड्डाअदालत बुझेको।

सम्बन्धित शब्दहरू