व्यवहारवाद
Romanized: vyavahaaravaada, vyavahaaravaad, vyavahaaravada, vyavaharavaada
व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा।
२.
नागरिकहरूको व्यवहारसित सम्बन्धित मुद्दामामिला।