व्यवहारविधि
Romanized: vyavahaaravidhi, vyavahaarawidhi, vyawahaaravidhi, wyavahaaravidhi
कार्यमा परिणत गर्ने तरिका; प्रयोग तथा कार्यान्वयनको काइदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्यमा परिणत गर्ने तरिका; प्रयोग तथा कार्यान्वयनको काइदा।
२.
विभिन्न कामको व्यवहार मिलाउन उल्लेख गरिएको शास्त्र; धर्मशास्त्र; विधिशास्त्र।
३.
विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला मिलाई गरिएको सङ्ग्रह।