उपचारविधि
Romanized: upachaaravidhi, upacharavidhi, upachaarawidhi, upacharawidhi
उपचारका लागि गरिने आवश्यक पद्धति; उपचारको ढङ्ग; उपचार पद्धति; चिकित्सापद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
उपचारका लागि गरिने आवश्यक पद्धति; उपचारको ढङ्ग; उपचार पद्धति; चिकित्सापद्धति।
२.
रोगको निवारणका लागि गरिने औषधिको व्यवस्थापन।