उपचारपद्धति
Romanized: upachaarapaddhati, upacharapaddhati, upacaarapaddhati, upacarapaddhati
उपचार गरिने क्रम; उपचारको तरिका; कुनै रोगव्याधिलाई निको तुल्याउन गरिने आवश्यक प्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उपचार गरिने क्रम; उपचारको तरिका; कुनै रोगव्याधिलाई निको तुल्याउन गरिने आवश्यक प्रणाली।