आचारपद्धति

Romanized: aachaarapaddhati, aacharapaddhati, achaarapaddhati, acharapaddhati

उपाय; युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उपाय; युक्ति।
२.
राज्यसञ्चालनका चार प्रमुख उपायसाम, दाम, दण्ड र भेदमध्ये कुनै एक।
३.
विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचारसंहिता।
४.
व्यवहारपद्धति।
५.
सरकार वा संस्था आदिले आफ्नो कार्यसञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त।

सम्बन्धित शब्दहरू