राजपद्धति

Romanized: raajapaddhati, rajapaddhati

राजकाज सञ्चालन गर्ने पद्धति; देशको राजनीतिक प्रणाली; राजनीति; राष्ट्रको संवैधानिक व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजकाज सञ्चालन गर्ने पद्धति; देशको राजनीतिक प्रणाली; राजनीति; राष्ट्रको संवैधानिक व्यवस्था।

सम्बन्धित शब्दहरू