राजपलाँस

Romanized: raajapalaamsa, raajapalaams, raajapalamsa, rajapalaamsa

कोइरालाका जस्तै आकारका फुस्रा र खस्रा पात हुने, खैरा र लाम्चा फूल फुल्ने एक जातको पलाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कोइरालाका जस्तै आकारका फुस्रा र खस्रा पात हुने, खैरा र लाम्चा फूल फुल्ने एक जातको पलाँस।

सम्बन्धित शब्दहरू