राजपण्डित
Romanized: raajapandita, raajapandit, rajapandit, rajapandita
राजदरबारका पण्डित; राजालाई कथा, पुराण आदि श्रवण गराउने पण्डित; दरबारका कथावाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजदरबारका पण्डित; राजालाई कथा, पुराण आदि श्रवण गराउने पण्डित; दरबारका कथावाचक।