पण्डितकर्म

Romanized: panditakarm, panditakarma

कर्मकाण्ड; पुरेत्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कर्मकाण्ड; पुरेत्याइँ।
२.
पण्डितले गर्नुपर्ने काम; पण्डितको कर्तव्य।

सम्बन्धित शब्दहरू