उपचारात्मक

Romanized: upachaaraatmaka, upachaaraatmak, upachaaratmaka, upacharaatmaka

उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको।
२.
कुनै रोग लागेपछि रोग निको पार्न वा रोग हटाउन गरिने (प्रक्रिया, शिक्षण इ.)।

सम्बन्धित शब्दहरू