उपचारार्थ
Romanized: upachaaraartha, upachaaraarth, upachaarartha, upacharaartha
उपचारका लागि; रोग निको पार्नको लागि; समाधानार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत उपचार+अर्थ]
1
उपचारका लागि; रोग निको पार्नको लागि; समाधानार्थ।