उपनयनविधि
Romanized: upanayanawidhi, upanayanabidhi, upanayanavidhi
उपनयन संस्कारको विधि; द्विजले जनै लगाउन गर्ने विधान;व्रतबन्धको विधि;यज्ञोपवीतसंस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उपनयन संस्कारको विधि; द्विजले जनै लगाउन गर्ने विधान;व्रतबन्धको विधि;यज्ञोपवीतसंस्कार।