दुस्मनी
Romanized: dushmani, dusmanee, dushmanee, dushmanii
दुस्मन हुनाको भाव वा अवस्था; शत्रुता; वैरभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुस्मन हुनाको भाव वा अवस्था; शत्रुता; वैरभाव।