दुहुनी
Romanized: duhunee, duhunii, duhuni
दुध दिइरहेको; नथाकेको; बियाएको; लैनो (गाईभैंसी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दोहनी]
१.
दुध दिइरहेको; नथाकेको; बियाएको; लैनो (गाईभैंसी)।
२.
(नाम)
दुध, ओलन।