दुहुनु

Romanized: duhunu

गाईभैंसी आदिको थुन निचोरी दुध निकाल्नु; बस्तुभाउबाट दुध झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत दुह+नु]

१.
गाईभैंसी आदिको थुन निचोरी दुध निकाल्नु; बस्तुभाउबाट दुध झिक्नु।
२.
कुरो धुत्नु; मन चोर्नु।
३.
बाटिएको धागो वा डोरी आदिका पोया छुट्ट्याउन हातले सेप्नु; खिप्नु।
४.
कुनै वस्तु सित्तै फुत्काएर लिनु।

सम्बन्धित शब्दहरू