तुहुनु
Romanized: tuhunu
गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत तुह+नु]
१.
गर्भ गिर्नु; अधिग्रो जानु; भ्रूण झर्नु।
२.
तुच्छ हुनु; कम हुनु।
३.
साबिकभन्दा कम स्तरको हुनु।
४.
बिकामे हुनु; खेर जानु।